हिट भनिएका यी फिल्म पनि लाखौको घाटामा

जनक पाण्डे निर्देशित फिल्म ‘प्रेमलीला’ले बुधबार राजधानी स्थित पत्रकार सम्मेलन गराएको छ जसमा फिल्म वितरक सुनिल मानन्धरले हिट भनिएका कति नेपाली फिल्महरु पनि घाटामा रहेको बताएका छन् । उनले सयमा मा कम्तिमा पनि ९० प्रतिशत फिल्म डुबिरहेको बताए ।

‘५ प्रतिशत फिल्मले मात्र आफ्नो लगानी सुरक्षित गर्दै नाफा कमाउन सफल हुन्छन । ९० प्रतिशत फिल्महरु डुबिरहेको छन भने अहिले हिट भनिएका फिल्मले पनि ५० लाख बढीको घाटामा रहेका उनले बताएका छन् ।’उनका अनुसार फिल्म ‘भैरे’ले अलनेपाल ८५ लाख ग्रस कलेक्सन गर्न सफल भएको थियो । त्यस्तै ‘कायरा’को लाइफटाइम ग्रस कलेक्सन १ करोड ९६ लाख, ‘रामकहानी’को लगभग ४ करोड र ‘नाई नभन्नु ल ५’को साढे ४ करोड कमाई गरेको बताइएको थियो ।

वितरक सुनिल मानन्धरले १ करोड माथि ग्रस कलेक्सन गरेको कुनै पनि फिल्म सुरक्षित नरहेको बताएका छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

1 Trackback / Pingback

  1. अनी सक्सेस पार्टी र केक केका लागि काट्छन् त निर्माता ? – An Online Entertainment News Portal

Leave a Reply

Your email address will not be published.