“बिस्तारै बिस्तारै” म्युजिक भिडियो सार्बजनिक

गायक सुर्य तिवारीको रक पप गीत “बिस्तारै बिस्तारै”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
यस गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारी कै रहेको छ । आधुनिक रक पप मेलोडीको यस गीतमा माया र पिरतीको भाका हरु गुन्जिएको छ ।

यस गीतको एरेन्ज श्यामसुग तामाङ को रहेको छ रक पप स्टायल को गित मा अभिनय सुरुना तामाङ र सुर्य तिवारी को रहेको छ भने यस गीतमा छायांकन तथा सम्पादनमा शम्भु सिलवाल रहेका छन। यसै गरी निर्देशकमा शम्भु सिलवाल कै रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.