नायिकालाई १२ करोड डलर जरिवाना

एजेन्सी – कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लागेपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन ।

उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । केही फिल्म स्टारहरु निर्माण कम्पनी संग दुई खालको  सम्झौता गर्ने गरेको बताईएको छ । एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.