फिल्म ‘चङ्गा चेट’को फस्ट लूक सार्वजनिक

फिल्म ‘चङ्गा चेट’ फस्ट लूक सार्वजनिक भएको छ । फिल्मका निर्देशक खनालले आफ्नो फेसबुक मार्फत पहिलो पोस्टर सार्वजानिक गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य मुख्य सम्पूर्ण पात्रहरु अटाएका छन् ।

दिपेन्द्र के.कंडेल निर्देशित फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म कार्तिक १६ बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.