‘दि भ्वाइस अफ नेपाल’बाट बाहिरिए पछि आफ्नो कोच सनुपलाई यस्तो व्यङ्ग्य

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्डका निर्णायक तथा कोच सनुपको टिमकी प्रतियोगी अप्सरा बाहिरिएकी छिन ।

बाहिरिएसंगै अहीले उनि विभिन्न मिडियाहरुमा अन्तरवार्ता दिनमा व्यस्त भएकी छिन । यसैक्रममा एक अन्तरवार्तामा उनले आफू टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को स्टेजबाट बाहिरिदा ग्वाँ ग्वाँ रोएको तर त्यो कुरा कसैलाई थाहा नभएको र यदि सनुपको भन्दा दिप सरको टिममा भाको भए आफु पकै पनि आउट नहुने बताएकी छिन ।
बाकीं कुराकानी भिडियोमा हेर्नुहोस्;

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.