नाना पाटेकरलाई तनुश्रीले लगाइन यौन दुव्र्यवहारको आरोप

आशिक बनाया आपने बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन ।

१० बर्ष अघि हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको छायाँकनको बेलामा नानाले सेक्सुयली रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी हुन् । १० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.