बुगी वुगीबाट चर्चामा आएका सृष्टि र रविनको पहिलो म्युजिक भिडियो सार्वजनिक

डान्सिङ रियालिटी शो ‘बुगी वुगी’को नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका सृष्टी महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन् मैंया…’ बोलको गीतको भिडियोमा विकास सुबेदीको निर्देशन, बाबु बोगटीको शव्द संगीत रहेको छ ।

बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो कलमय जादु छर्न सफल भएका छन् । बुगीवुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै निकै उत्साहित रहेका छन् ।

निर्देशक सुबेदीले गीतको भाव अनुरुप नै भिडियो तयार गरेको छन् । भिडियोमा अनिल के. मानन्धरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.