पहिलो गीत चर्चा हुन नपाउदै बाल गायक प्रिन्सको “दशै मनाउने हो” सार्वजनिक (भिडियो)

नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् । भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ ।

प्रिन्सको “दशै मनाउने हो” गीतको एक समारोहका विच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेर्कड भएपनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेर्कड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखर आफुले शब्द र संगीत गरि दोश्रो गीत दशै आयो बजार ल्याएको संगीतकार रमेश पाठकले बताए ।

यस्तै दशै आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् । प्रिन्स सिलवाल र दिप्सि भट्टकै लामाले काठमाडौंको स्वयम्बु र फुटुम आसपास छायांकन गरिएका हुन् । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.