बिहे नहुन्जेल केटाहरुको कामनै हो राम्रो हुने: फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक

कमेडी जर्नलमा आधारित रहेर निर्माण भएको फिल्म ‘चङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मका सम्पूर्ण मुख्य पात्रहरुलाई समेटिएको ट्रेलर ३ मिनेट २० सेकेन्डको छ । जुन पूर्ण कमेडी रहेको छ ।

दिपेन्द्र के.कंडेल निर्देशित फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म कार्तिक १६ बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.