ट्वीटर छोड्छु भन्दा ट्रोलको शिकार बनिन् सोनाम

बलिउड अभिनेत्री सोनम कपूरले ट्वीटर छाड्ने भएकी छिन । उनले शनिबार बिहान ट्वीटर छोड्न लागेको भन्दा आफ्ना फ्यानहरुलाई आश्चर्य चकित भएका छन् । उनले ट्वीटरमा यो ट्वीट गरे लगत्तै उनि ट्रोलको शिकार बनिरहेकी छिन ।

सोनम यसरी ट्रोलको शिकार बनेको यो नौलो कुरा भने पकै हैन । उनि पहिला पनि विभिन्न कारण ट्रोलको शिकार बनिसकेकी छिन । उनी बेला बेलामा आफ्नै इन्टरभिउको कारण पनि ट्रोल बनिरहेकी थिन भने अहिले ट्वीटका कारण ।


उनले ट्वीटरमा ‘म केही समयका लागि ट्वीटर छोड्दैछु । यहाँ धेरै नकारात्मक कुरा भइरहेका छन् । सबैलाई धेरै माया ।’लेखेकी छिन ।
उनको ट्वीटको रिप्लाइमा एक जनाले ‘दीदी कहिलेकाँही होली, दिपावली मा आउदै गर्नु । सिधा र सादा व्यक्तिहरुसँग भेट्न पाउदा खुशी लाग्छ ।’ त्यसैगरी अर्काले लेखेका छन् ‘म त भन्छु अब फर्केरै नआनु ।’ लेखेका छन्

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.