कमल खत्रीको शब्द संगीतमा सपनको सुरमै जादु, शोहम र सिम्पलको रोमान्स (भिडियो सहित)

युटुबबाट भाइरल बनेका सपन श्रेष्ठको पहिलो गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित पप गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा इटहरी स्थित कुण्डलिनिमा एक कार्यक्रम माझ गित तथा भिडियो सार्वजनिक गरिएको हो ।

गायक कमल खत्रिकै शब्द रचना तथा संगीतमा सपन श्रेष्ठले ‘सुरमै जादु छ’ बोलको गित रेकर्ड गरेका हुन् । शुत्र इन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रिकेश गुरुंगले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई डिजिटल डिथ्री टिभि बाट सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो:

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.