सर्बोत्कृष्ट गीत तथा उत्कृष्ट गायिकाको अवार्ड गायिका पारु रन्जितलाई

सर्बोत्कृष्ट तीज गीत तथा उत्कृष्ट गायिकाको अवार्ड गायिका पारु रन्जितले हात पारेकी छन । थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजा अन्तरगत उनले यी दुई अवार्ड हात पार्न सफल भएकी हुन् ।

दर्जनौं गीतहरुमा आफ्नो स्वर सजाई सकेकी उनि गीत-संगीतलाई आफ्नो संसार मानेकी छिन । छोटो समयमा नै धेरै सफलता हात पार्न सफल उनलाई कति गीतहरु देश भर मात्र नभएर विदेशहरुमा पनि उतिकै गुन्जने गर्दछन ।

सुमधुर स्वरकी धनि गायिका पारु रन्जित संगीत क्षेत्रमा हुने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिदै उनि दिन-प्रतिदिन दर्शक तथा श्रोताहरुमाझ लोकप्रिय बन्दै गएकी छिन ।

सुमधुर स्वरकी धनी गायिका पारु रन्जितलाई हाम्रो तर्फबाट पनि उतर-उतर प्रगतिको शुभकामना ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.