
चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । उनको ५८ बर्षको उमेरमा रुख काट्ने क्रममा निधन भएको हो ।
टिकाथली स्थित उनको निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनलाई उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले जनाएका छन् । भने उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएका छन् ।
Be the first to comment