चाडपर्वमा परदेशीको पीडा, ‘ज्यान यो परदेशी’ सार्वजनिक (भिडियो)

गायक तथा संगीतकार विशाल निरौलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यान यो परदेशी’ बोलको गीत युटूब मार्फत सार्वजनिक भएको हो । गीतले विदेशमा सेनामा भर्ती हुने नेपालीहरुको कथा व्यक्त गरेको छ । घर छोड्ने मन नहुँदा-नहुँदै परदेशीनु पर्दाको बाध्यता, चाड-पर्वमा आफन्तसँग नहुँदाका पीडा गीतले पोख्छ ।

गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् । बिमल अधिकारी, ओबी रायमाझी। रश्मी भट्ट, मधु आचार्य, बिशाल निरौला, जुना गुरुंग र बेबो आचार्यको अभिनय रहेको छ । छायाँकार दुर्गा पौडेल हुन् भने सम्पादक बिष्णु शर्मा रहेका छन् ।
भिडियो:

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.