संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को ट्रेलर सार्वजनिक

संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार फिल्म निर्माण टीमले युटुब मार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलर १ मिनेट ५६ सेकेन्डको रहेको छ । जसमा हासो, प्रेम, रोधन र द्वन्दलाई समेटिएको छ भने ट्रेलरमा फिल्मका मुख्य मुख्य सम्पूर्ण पात्रहरु अटाएका छन् ।

पुकार भट्टाराई निर्देशित फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगाएतका कलाकाहरुको अभिनय रहेको छ ।
फिल्म कार्तिक ३० गतेबाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.