आजबाट देशव्यापी प्रर्दशनमा फिल्म ‘छक्का पन्जा ३’

घटस्थापना अर्थात आजबाट देशव्यापी रुपमा फिल्म ‘छक्का पन्जा ३’ प्रर्दशनमा आएको छ । छोटो समयमै धेरै कमाई गर्न सफल फिल्म ‘छक्का पन्जा’को तेस्रो सिरिज हो । जसको चर्चा अहिले कलिउड फिल्म उधोगमा निकै रहेको छ ।

केहि समय अगाडी फिल्मको ‘पहिलो नम्बर’मा बोलको गीत सार्वजनिक भएको थियो जसले १ महिना नपुग्दै युटूबमा करोड भिउज पाएको थियो भने समय अगाडी फिल्मको ट्रेलर पनि सार्वजनिक भएको थियो जुन फिल्मसंगै चर्चामा रहेको छ ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन्भ भने यो फिल्मको गीत ‘पहिलो नम्बरमा’मा बिन्दु परियार र डेभिड संखरको स्वर ,राजेन्द्र थापाको लिरिक ,दीपक रानाको संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । गीतमा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की ,दीपिका प्रसाई, दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे सन्जोक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
‘राधा २’ को सट्टा ‘प्रेम दिवस’को शुभ मुहुर्त सम्पन्न

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.