‘रेस ३’ फ्लप भएपछि उक्त निर्देशक संग काम नगर्ने सलमान

बलिउडका चर्चित सलमान खानले उनि अभिनित फिल्म ‘रेस ३’ फ्लप भएपछि निर्देशक रेमो डिसूजाको नयाँ फिल्ममा काम नगर्ने भएका छन् । एक कार्यक्रममा बोल्दै रेमो स्वयमले यो कुराको जानकारी दिएका छन् ।

बजरंगी भाईजान’ निर्देशक कबीर खानपछि रेमो दोस्रो निर्देशक हुन्, जोसँग सलमानले यस्तो गरेका हुन् । रेमोले सलमानलाई लिएर बनाउन लागेको नयाँ फिल्म छोरा र पिताको इमोसनल सम्बन्धमाथि थियो । यो स्क्रिप्ट उनले ‘रेस ३’ भन्दा अगाडि नै सलमानले सुनिसकेका थिए ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.