
बलिउडका चर्चित सलमान खानले उनि अभिनित फिल्म ‘रेस ३’ फ्लप भएपछि निर्देशक रेमो डिसूजाको नयाँ फिल्ममा काम नगर्ने भएका छन् । एक कार्यक्रममा बोल्दै रेमो स्वयमले यो कुराको जानकारी दिएका छन् ।
बजरंगी भाईजान’ निर्देशक कबीर खानपछि रेमो दोस्रो निर्देशक हुन्, जोसँग सलमानले यस्तो गरेका हुन् । रेमोले सलमानलाई लिएर बनाउन लागेको नयाँ फिल्म छोरा र पिताको इमोसनल सम्बन्धमाथि थियो । यो स्क्रिप्ट उनले ‘रेस ३’ भन्दा अगाडि नै सलमानले सुनिसकेका थिए ।
Be the first to comment