मेलिना राई र गोविन्द चेमजुङको स्वरमा ‘आना र सुक्का’ सार्वजनिक

मेलिना राई र गोविन्द चेमजुङको स्वरमा ‘आना र सुक्का’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतमा अलिशा राई र पुस्कर दाहाल फिचर्ड छन् ।

शान थापा निर्देशीत गीतमा तारा प्रकाश लिम्बुको संगीत, राम जन सुब्बाको शब्द, शहास शाक्यको एरेन्ज रहेको भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.