ऋचा र छुल्ठिमको ‘चोलीको तुना’ सार्वजानिक

फिल्म  ‘न यता न उता’को नयाँ सार्वजनिक भएको छ । ‘चोलीको तुना’ बोलको उक्त गीत युटुब मार्फत सार्वजनिक भएको हो  ।

गाउँले परिवेशमा बनेको उक्त गीतमा एकनारायण भण्डारीको शब्द, मिलन जलन र राजन इशानको संगीत तथा राजन इशान, मिना सिंह र राजनराज शिवाकोटीको स्वर रहेको छ भने गीतमा ऋचा शर्मा र छुल्ठिम गुरुङ फिचर छन ।

राज रोश र विशारत बस्नेत निर्देशित फिल्म तन्त्रालय फिल्म्स र हाइलाइट्स नेपालको ब्यानरमा बनेको छ । फिल्ममा ऋचा र छुल्ठिमसँगै बुद्धि तामाङ, रविन्द्र झा, समिर दिक्षित, मिराज रोश, कमलमणी नेपाकल, नम्रता सापकोटा, शिशिर जिरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.