काउली बुढीको ‘पानी घट्टा’ चार लाख माथि भिउज

काउली बुढीको अभिनयमा ‘पानी घट्टा’ बोलको गीत सार्वजनिक भएको छ । डि-मर्चा व्याण्डको प्रस्तुतिमा रहेको उक्त गीतमा युटुबमार्फत केहिदिन अगाडी सार्वजनिक भएको हो । जसलाई अहिले चार लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा काउली बुढीको (सन्ध्या बुढा) र निराजन प्रधान लगाएत फिचर छन् ।

निकेश खड्काले निर्देशित गीतमा नवराज बरालको शब्द, डिमर्चाको संगीत, गोपाल रसाइलीको एरेन्ज, सुबोल थापाको कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।
हेर्नुहोस काउली बुढीको अभिनय रहेको यो गीत:

यो पनि पढ्नुहोस्;
अनुपले गरे ‘क्याप्सूल नाइन” आउटलेटको उद्घाटन

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.