फिरोज बस्नेतको ‘आइन त्यसै परदेश’ सार्वजनिक

गायक फिरोज बस्नेतको ‘आइन त्यसै परदेश’ बोलको गीत सार्बजनिक भएको छ । गायक फिरोज कै शब्द/संगीत र आवाज रहेको उक्त गीतमा भिमफेदी गाईज,मन्जु,सपना, बुद्ध्, सुशान्त सङ्ग गायक आफै पनि अभिनय गरेका छन ।

फिल्मको पार्स्व गायनमा पनि आवाज भरिसकेका गायक फिरोजका यहाँ अघी धेरै गीत दर्सकहरुले मन पराइसकेका छन । उदयपुर गाइघाटका फिरोज गीत संगीत भनेपछी हुरुक्कै हुने गर्दछन ।पुरुसोत्तम सुबेदीको एरेन्ज रहेको गीत अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियो लाई पवन सुस्लिङ्ग ले सम्पादन गरेका हुन भने निर्मल लामाले निर्देसन गरेका हुन ।
यो पनि पढ्नुहोस्;
रेखाको ‘मालिका’ले पायो युनिर्भसल सर्टिफिकेट

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.