‘लभ स्टेशन’मा प्रदिपको नयाँ अवतार

अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित फिल्म‘लभ स्टेशन’को फर्स्ट लुक बाहिरिएको छ । सार्वजनिक फस्टलूकमा अभिनेता प्रदिप खड्का हातमा गिटार बोकेर निकै रोमान्टिक मूडमा देखिएका छन् भने उनकै छेउमा अभिनेत्री जसिता एउटा हातमा मोबाइल र अर्को हातमा वाइनको ग्लास बोकेर उभिएकी छिन ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्ममा आलोक शुक्लाले क्यामेरा, शम्भुजीत बाँस्कोटा, दिपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

फिल्ममा प्रदिप र जसिताका अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगाएतका कलाकारहरु अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
रेखाको ‘मालिका’ले पायो युनिर्भसल सर्टिफिकेट

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.