दारी बाको ‘झिलिमिली’ बजारमा

तिहार भन्ने बितिकै केहि गीतहरु मात्र याद आउछ त्यहि गीतहरुको साथमा यो बर्ष देखि नयाँ गीत पनि थपिएको छ , ‘झिलिमिली’ । यस पटकको तिहारलाइ लक्षित गरेर नयाँ धमाकेदार गीत बजारमा आएको छ ।

झिलिमिलि बोलको गीतमा दिपक तिवारी को आवाज रहेको छ भने हरी उप्रेतीको शब्द रहेको छ । गीतमा संगीतकार बिकाश चौधरीले संगीत भरेका छन् ।

अमरीकामा रहने गीतकार उप्रेतीले तिहारको परिवेशलाइ शब्दमा जस्ताको त्यस्तै उतारेका छन् भने संगीतकारले पनि हरेक तिहारमा निकै चल्ने प्रकारको संगीत सिर्जना गरेका छन् ।

भिडियोमा शुशान्त कार्कि , रमा लिम्बु , उदय सुब्बा , उदय सुब्बा , सुरबिर पण्डित, बिमला गिरिको अभिनय रहेको छ । तिहार बिषेश गीतलाइ उषा मलाहले निर्देशन गरेकि छिन् भने कोरियोग्राफि दिनेश मांङमु को रहेको छ । हेरौ यो तिहारको यो बिषेश गीत ।
यो पनि पढ्नुहोस्:
‘लभ स्टेशन’मा प्रदिपको नयाँ अवतार

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.