पुर्व प्रेमी ऋतिकमाथी कंगनाले लगाइन यस्तो आरोप

बलिउडमा अहिले प्राय कलाकारहरु माथि महिला हिँसा सम्बन्धि आरोप आउन थालेको छ ।  केहि दिन अगाडीमात्र अभिनेत्री कंगनाले निर्देशक विकास बहलमाथी यौन दुर्व्यवहारको आरोप लागेकी थिन भने अहिले फेरी  उनले  अभिनेता ऋतिक रोशनमाथि विभिन्न आरोप लगाएकी छिन  ।

उनले यौन दुर्व्यवहार बाहेक पनि युवतीहरु माथि अन्य कुराहरुको पनि खुलासा गरेकी छिन । उनले ‘मिटु’अभियानमा सोधिएको प्रश्नको जवाफ दिदै भनेकी छिन  ।

‘हाम्रो अझै जित भएको छैन । हामी अझै धेरै अगाडी सम्म जानु छ । यहाँ महिलाहरुलाई जोर-जवास्ती गर्ने भने अन्य पनि मान्छे छन् , जो युवतीसँग झुटो बाचा गरेर, विवाह वा कामको बहाना दिएर रिलेसन बनाउँछन्’, । ‘ उनले ऋतिक रोशनको नामै लिएर भनिन्, ‘हो, म उसैको कुरा गर्दैछु ।’

‘ऊसँग कसैले काम गर्नु हुँदैन’ ‘यस्ता मानिसलाई बाइकट गर्नुपर्छ ।’ ऋतिक र कंगनाको विवाद निकै पुरानो हो । यी दुई निकै वर्ष अगाडि रिलेसनशिपमा थिए । ब्रेकअपबाट आहत कंगनाले ऋतिकमाथि कयौं आरोप लगाएकी छन् । दुईको झगडा कोर्ट समेत पुगिसकेको छ ।

यो पनि पढ्नुहोस्:
अनमोलको गितारमा सुहानाको धुन

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.