हलमा माग्ने र दीपकको बढ्दो क्रेज(भिडियो)

घटस्थापना अर्थात अशोज २४ गतेबाट देश ब्यापी प्रर्दशनमा आएको फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा ३’ तीन दिनमा निकै राम्रो ब्यापार गर्न सफल फिल्मले शनिबार पनि उतिकै दर्शकको माया पाएको छ ।

फिल्मले तीन दिनमा ३ करोड भन्दा माथिको कलेक्सन गरिसकेको छ भने आज पनि राजधानीका विभिन्न हलहरुमा दर्शकहरुको चाप अत्याधिकी मात्रामा देखिन्थियो । साथै दर्शकहरुले फिल्म निर्माण टिम संग छक्का पन्जा ४ चाडैनै लियाउन समेत अनुरोध गरेका छन् ।

हेर्नुहोस ‘छक्का पन्जा ३’ हेर्ने दर्शक ओहिरो साथै फिल्मको प्रतिक्रिया भिडियोमा :

यो पनि पढ्नुहोस्:
‘छक्का पन्जा ३’को तीन दिने कलेक्सन ३ करोड माथी

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.