फिल्म ‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा दुई अवार्ड

सिंगापुरमा सम्पन्न ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’ मा फिल्म ‘डाइङ क्यान्डल’ ले दुई अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड प्राप्त गरेको हो ।

उक्त फिल्म उत्कृष्ट अभिनेत्रीको अवार्ड सृजना सुब्बाले र छायाँकारको अवार्ड दीपन्कर सिक्देर र रवीन आचार्यले हात परेका हुन् ।

दिदि-भाईको कथामा आधारित रहेको फिल्म २ वर्ष अगाडी नेपालमा प्रर्दशनमा आएको थियो भने फिल्मलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुहोस्:

अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.