सुमित खड्का ‘छाल बनी’बजारमा

सुमित खड्काको स्वरमा ‘छाल बनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा मज्जाको राइको सम्पादन, छायांकन र निर्देशन रहेको छ । भिडियोमा बिनोद बस्नेत र शान्ती नेपालीको मोडलिङ हेर्न सकिन्छ । निरज श्रेष्ठको संगीत र भेषबहादुर शाहको शब्द छ । प्रेममा आएको असमझदारी र त्यसले कस्तो परिणाम निम्त्याउँछ भन्ने कथामा भिडियो तयार पारिएको छ ।
यो पनि पढ्नुहोस्:
अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर
अक्षय कुमारको कारण निर्देशक साजित खानले ‘हाउसफुल ४’ छाड्दै

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.