स्विमिङ पूलमा हट स्वस्तिमा

बलिउड होस् या कलिउड अहिले यहाँका हरेक अभिनेत्रीहरुले चर्चामा आउनको लागी अपनाउने फन्डा बनेको छ विकिनी अवतार । केहि समय अगडी प्रियंका कार्कीले  विकिनीमा रहेर आफ्नो इन्ट्राग्राम एकाउन्टमा फोटो शेयर गरेकी थिन । जसको चर्चा खासै भएन भने अहिले स्वस्तिमाले पनि सोहि स्वरूपमा फोटो शेयर गरेकी छिन ।

उनको यो फिगर शोअप भने पहिलो पटक हैन । उनले बेला बखतमा आफ्नो फिचर शो गरेर आफ्नो चर्चालाई चुल्याउने गर्छिन ।

स्वस्तिमा आफ्नो इन्ट्राग्राम एकाउन्टमा विभिन्न किसिमका फोटोहरु शेयर गरिरहेकी हुन्छिन । जसमा उनको मिलेको सिल्म फिगर देखिने गर्छ भने उनको त्यो फिगरको राम्रो तथा नराम्रो दुवै खाले चर्चा उतिकै हुने गर्छ ।

यो पनि पढ्नुहोस्;

अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.