सारा सिर्पाइलि अभिनित ‘ए कान्छी’ म्युजिक भिडियो सार्बजनिक

गायक अशोक सिवाको आवाज रहेको ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सिवा गाईघाटलाई बेस बनाएर नेपाली संगीतको क्षेत्रमा सकृय छन् । लामो समयको अन्तराल पछि उनी ‘ए कान्छी’ बोलको गीत तथा भिडियो लिएर दर्शक श्रोता माझ आएका हुन् ।

ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो । नाटक निर्देशन्, अभिनय तथा लेखनमा सकृय चौधरीको भिडियो निर्देशनमा भने यो डेब्यु हो ।

भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायत फिचर्ड छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.