परमिताले आफ्ना प्रेमीलाई आफै प्रपोज गरेको खुलासा : सुरक्षा भन्छिन हामी कलेजमा यसरी केटा जिस्काउथ्यौ ( भिडियो अन्तर्वार्ता )

फिल्म चङ्गा चेट रिलिजको संघारमा कलाकारले प्रमोसनमा टाइम नदिएको भन्दै निर्माता निर्देशक कलाकार सँग चिडाइरहेका छन।
प्रियंका कार्की र आयुश्मान देशराज यती बेला प्रमोसनमा देखिएका छैनन। परमिता , सुरक्षा र सन्दिप क्षेत्रिले भने केही समय निकालेर सिमित मिडियालाई अन्तर्वाता दिएका छन।

यसै क्रममा सुत्र इन्टर्टेन्मेन्टसंग कुरा गर्दै परमिता ( पाम )ले आफ्ना प्रेमीसँगको आन्तरिक कुराहरु र सुरक्षाले कालेजमा केटा जिस्काउन गरेका हर्कतहरु सुनएकी छन। फिल्म शूटिङको क्रममा भएका रमैला किस्सा सुनाउदै अन्तर्वाता दिएका छन्
हेर्नुस् उनिहरुको यो भिडियो अन्तर्वाता

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.