
फिल्म चङ्गा चेट रिलिजको संघारमा कलाकारले प्रमोसनमा टाइम नदिएको भन्दै निर्माता निर्देशक कलाकार सँग चिडाइरहेका छन।
प्रियंका कार्की र आयुश्मान देशराज यती बेला प्रमोसनमा देखिएका छैनन। परमिता , सुरक्षा र सन्दिप क्षेत्रिले भने केही समय निकालेर सिमित मिडियालाई अन्तर्वाता दिएका छन।
यसै क्रममा सुत्र इन्टर्टेन्मेन्टसंग कुरा गर्दै परमिता ( पाम )ले आफ्ना प्रेमीसँगको आन्तरिक कुराहरु र सुरक्षाले कालेजमा केटा जिस्काउन गरेका हर्कतहरु सुनएकी छन। फिल्म शूटिङको क्रममा भएका रमैला किस्सा सुनाउदै अन्तर्वाता दिएका छन्
हेर्नुस् उनिहरुको यो भिडियो अन्तर्वाता
Be the first to comment