Entertainment

अम्बिकाको भावनामा समेटिएको सुमनको ‘ढुकढुकी’

केहि समय अगाडी सार्वजनिक भएको ‘मखमली चोली’बोलको गीतबाट निकै राम्रो प्रतिक्रिया बटुलेका गायक सुमन केसी र गीतकार अम्बिका गुरुङको अर्को सामुहिक कोशेली ‘ढुकढुकी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतमा आफ्नो स्वर/संगीत दिएका गायकले फेरी […]

Entertainment

अनुपबिक्रम शाही र बर्षा शिवाकोटी ‘मंगसिर १५ ‘

मंगसिर ५ गते बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘पुरानो बुलेट’को ‘मंगसिर १५ ‘बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा अनुपबिक्रम शाही र बर्षा शिवाकोटी फिचर्ड […]

Entertainment

‘द ब्रेकअप’को ‘हरपल’ सार्वजनिक

पौष २७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘द ब्रेकअप’को ‘हरपल’बोलको गीत   सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले शुक्रबार युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा  फिल्मका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र […]

Entertainment

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक […]

Feature News

कलाकारको प्रेम सम्बन्ध, स्वार्थ अनुसार कि सार्वजनिक कि गोप्य

सुत्र इन्टरटेन्मेन्ट- अहिले एउटा खबर हट केक बन्दैछ । नेपाली फिल्मका सुपरस्टार हिरो अनमोल केसी र नयाँ अभिनेत्री सारा सिर्पाली प्रेममा रहेको खबर सार्वजनिक हुन थालेको छ । यो बिषयमा केसी र सिर्पाली दुबैले मुख […]

Bollywood

प्रियंकाले गरिन विवाहको लागि ३ करोडमा होटल बुक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा आफु १० वर्ष साना निक जोनस संग प्रेम सम्बन्धमा रहेको कुरा सबैमा ज्ञात नै छ । दिपिका र रणवीरको विवाह पछि भने यी दुईको पनि विवाहको हल्ला निकै चर्ची रहेको […]

Entertainment

‘मोटी युवती’ सौन्दर्य प्रतियोगिता हुँदै

राजधानीमा ओमनियाको प्रस्तुति तथा मोडेल सङ्स नेपाल प्रा.लि.को आयोजनामा ‘सुपर प्लस साईज मोडल नेपाल–२०१९’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । ओमनियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्राका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले […]

Bollywood

‘पाहुना’को ‘सानो नौलो संसार’सार्वजनिक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र मधु चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’को ‘सानो नौलो संसार’बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत उक्त गीतमा तीन बच्चालाई देखाइएको छ । जुन […]

Feature News

नेपाली फिल्मलाई प्रयोग गर्ने कि पूजा गर्ने ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्मको विकास किन नभएको होला ? के यो क्षेत्रमा काम गर्ने कलाकारहरुले यसलाई गम्भिर रुपमा लिएका होलान् । गम्भिर रुपमा लिने कलाकारको प्रगती देख्न सकिन्छ । तर, गम्भिर रुपमा नहेर्ने कलाकारको […]

Entertainment

पोखरा स्काई स्पोर्टस’को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै

क्फ्ग्ल]’पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ । पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा सो कन्सर्ट हुदैछ ।  कन्सर्टमा  एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले […]