विपिन र नम्रताका बीचमा निश्चल

फिल्म विपिन कार्की अभिनित फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । हिजो फिल्म निर्माण टिमले युटुब मार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट १५ सेकेन्डको ट्रेलरमा हासो प्रेम,रोधन र द्वन्दलाई समेटिएको छ ।

दिनेश राउत निर्देशित फिल्ममा निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिए छ जसमा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् ।

निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्म मंग्सिर २१बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।
यो पनि पढ्नुहोस्:

‘लभ यू हमेसा’ मा यशराज

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.