माग्नेले मन पराए प्रियंकाको ‘बाजा’लाई

प्रियंका कार्कीको मुख्य अभिनयमा ‘बाजा’बोलको गीत सार्वजनिक भएको छ ।

हिजो युटुब मार्फत उक्त गीत सार्वजनिक भएको हो । जसलाई आज केदार घिमिरे अर्थात् माग्ने बुडाले ‘राम्रो छ’ भनेर गीतलाई आफ्नो फेसबूक पेजमा शेयर गरेका छन् ।

हिमाल सागरको स्वर, अर्जुन पोखरेलको संगीत तथा अमर थापाको शब्द रहेको गीतमा प्रियंका कार्की, सुनिल क्षेत्रि फिचर रहेका छन् ।
यो पनि पढ्नुहोस्:
विपिन र नम्रताका बीचमा निश्चल

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.