सन्नी लियोनिले गरिन् नेपाली फिल्म पास्वोर्डको बारे यस्तो टुइट

बलिउड पोन स्टार सन्नी लियोनिले अभिनेता अनुप बिक्रम शाही संग नेपाली फिल्म ‘पास्वोर्ड’गर्ने भन्ने चर्चाले नेपाली फिल्म क्षेत्रमा  निकै तहल्का मचाएको थियो ।

तर केहि समय अगाडी उनले फिल्मको एउटा गीतमा आइटम डान्स गर्ने खबर बाहिरियो । त्यस पछि अहिले उनले ‘पास्वोर्ड’मा डान्स गर्ने गीतको बारेमा पनि आफ्नो टुइटर एकाउन्टमा लेखेकी छिन ।

सन्नीले शुक्रबार आफ्नो टुइटर एकाउन्टमा एक स्टाटस लेखेकी छिन जसमा उनले ‘’बहुप्रतिक्षीत ‘नेपाली फिल्म’ ‘पासवर्ड’’ लेखेकी छिन भने उनले फिल्मको डान्स नम्बर सुनेर आफु उत्साहित रहेको समेत लेखेकी छिन ।
यो पनि पढ्नुहोस्:
विपिन र नम्रताका बीचमा निश्चल

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.