नेपाल आइडल बुद्ध लामाको ‘रातो टिका टल्क्यो’ सार्वजनिक

नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामालाई मेलिना राईले साथ दिएकी छन्।

चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन्।

रातो टिका निधारमा टल्क्यो टल टल बोलको गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ।
यो पनि पढ्नुहोस्:
यस्तो छ फिल्म ‘२.०’ को ट्रेलर

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.