गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको स्वरमा ‘आयो है तिहार’ सार्वजनिक

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको स्वरमा ‘आयो है तिहार’ बोलको देउसी र भैलो गीत सार्वजनिक भएको छ । बिहिबार युटुब मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा कजिश श्रेष्ठ,मनु मगर,केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन लगाएत फिचर रहेका उक्त गीतमा किरण के उप्रेतीले रचना तथा पुस्कर सुनुवारको संगीत रहेको छ ।

गीतमा कजिश श्रेष्ठ निर्देशित गीतमा मोहन सुनुवारको भिडियो सम्पादन,अजय रेग्मीको छायांकन रहेको छ ।
यो पनि पढ्नुहोस्:
नेपाल आइडल बुद्ध लामाको ‘रातो टिका टल्क्यो’ सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.