रीमा विश्वकर्माको ‘तिहार सम्झी’ सार्वजनिक

नायिका रीमा विश्वकर्माको अभिनयमा ‘तिहार सम्झी’बोलको तिहार गीत सार्वजनिक भएको छ ।

प्रेक्षा लम्साल र सचिन राईको स्वर रहेको उक्त गीतमा समान अधिकारीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ ।
यो पनि पढ्नुहोस्:
नेपाल आइडल बुद्ध लामाको ‘रातो टिका टल्क्यो’ सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.