‘२.०’जति मेकअप जीवनमा गरेको थिन :अक्षय कुमार

बलिउडका चर्चित अभिनेता अक्षय कुमार र साउथका चर्चित नायक रज्निकांत अभिनित फिल्म ‘२.०’को ट्रेलर शनिवार चेनाई र्स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । जसमा फिल्ममा रहेका सम्पुण कलाकारहरुको उपस्थिति रहेको थियो । ट्रेलर सार्वजनिक भए संगै फिल्मको चर्चा चुलिदो छ ।

यसैक्रममा अक्षय कुमारले आफुले यो फिल्ममा जति मेकअप आफ्नो पुरै जीवनमा नगरेको बताएका छन । फिल्ममा उनि एक भिलेनका भूमिकामा रहेका छन् । उनले मोबाइललाई मान्छेको दुश्मन हो समेत भनेका छन् ।

एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने बताइएक छ । भारतीय मिडियाका अनुसार , फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ओभरअल बजेट ५४३ करोड हो ।

फिल्ममा रजनीकान्त र अक्षय कुमारका मुख्य भूमिकामा रहेका छन् भने यी दुईका अलावा ऐश्वर्या पनि फिल्ममा गेस्ट रोलमा देखिदै छिन ।
यो पनि पढ्नुहोस्:
रीमा विश्वकर्माको ‘तिहार सम्झी’ सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.