गायिका आकांक्षा बस्याललाई मायाले बोलाए पछि

चर्चित गायिका आकांक्षा बस्यालले नयाँ गीत लिएर आएकी छिन । यतिबेला संगीत सिक्षाको लागि अमेरिका पुगिकी बस्यालले बोलायो बोलको रोमान्टिक गीत ल्याएकी हुन् ।

सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् ।
यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए ।

रोमान्टिक शैलीको गीत मार्फत प्रेमभाव पोखिएको छ । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् । गीतको लिरिकल भिडीयोलाइ सम्पादक बिकास दाहालले तयार पारेका हुन् ।
यो पनि पढ्नुहोस्:
दार्जिलिङपछि काठमाडौंमा लभ स्टेशन

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.