लक्ष्मीले ल्याइन् ‘कोही कोही मान्छे’

बेलाबेलामा फरक फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही कोही मान्छे’ सार्वजनिक गरेकी छन् ।

देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् । ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
यो पनि पढ्नुहोस्:
फिल्म फरक गर्ने कि धेरै गर्ने ?

भिडियो पनि हेर्नुस

जनयुद्धमा आँखा गुमाएका अरुण र ८ बर्षको उमेरमा खुट्टा गुमाएकी रोमा बने हिरो हिरोइन | Lady With Lamp
Prev 1 of 105 Next
Prev 1 of 105 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.