‘कोहलपुर एक्सप्रेस’ पछि ‘कन्या कुमारी’ बनाउदै केकी

नायिका मात्र नभएर निर्मात्री समेत भइसकेकी अभिनेत्री केकी अधिकारले उनको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’पछि अहिले दोस्रो फिल्म ‘कन्या कुमारी’बनाउने भएकी छिन ।

औपचारिक रुपमा फिल्म बनाउने कुनै घोषणा नभएता पनि फिल्म बन्ने लगभग पक्का भएको छ ।

केकी अधिकारीको निर्माणमा बनेको ‘कोहलपुर एक्सप्रेस’ले खासै राम्रो ब्यापर भने गरेको थिएन । तर सो फिल्म पश्यात उनि निर्मात्रीको रुपमा स्थापित भइरहेकी छिन । ‘कन्या कुमारी ‘मा फिल्म कोहलपुर एक्सप्रेस’ को टिमका अलावा  पाँच नायिका रहने छन् ।

पाँचमध्य फिल्मका लागि तीन नायिका केकी अधिकारी, प्रियंका कार्की र रिचा शर्मा फाइनल भैसकेका छन् भने बाकी दुईको छनोट कार्य भइरहेको छ ।
यो पनि पढ्नुहोस्:
दार्जिलिङपछि काठमाडौंमा लभ स्टेशन

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.