मेलिनाको ‘रातो गलबन्दी’बजारमा

चर्चित गायिका मेलिना राई र विश्व नेपालीको स्वरमा ‘रातो गलबन्दी’बोलको गीत सार्वजनिक भएको छ  । केहि दिन अगाडी युटुबमा सार्वजनिक भएको उक्त गीत निकै रमणीय रहेको छ  ।

विकाश श्रेष्ठ निर्देशित गीतमा कबिता र सरोज फिचर रहेका छन्  ।

सार्वजनिक गीतमा यादव कुमार श्रेष्ठको शब्द, रमेश काथ्यको संगीत, आशिस अभिरलको एरेन्ज रहेको छ  ।

यो पनि पढ्नुहोस्:
‘कोहलपुर एक्सप्रेस’ पछि ‘कन्या कुमारी’ बनाउदै केकी

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.