जजको हौसला बटुलदै मेनुकाले पार गरिन ‘सारेगामापा’को अर्को खुड्किलो(भिडियो सहित)

भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा नेपालीकी चेल तथा नेपाली गायिका मेनुका पौडलले पनि प्रतिस्पर्धा गरिरहेकी छिन भने अहिले उनले अर्को खुड्किला पनि पार गर्न सफल भएकी छैन ।

आइतबार प्रशारण हुने सो कार्यक्रममा उनले हिजो अर्थात आइतबार मेनुकाले‘लुका छुपी बहुत हुई..’ बोलको गीत गाएकी थिइन् । उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छिन ।

मेनुकाले लताको गीत गाउँदा जज र जुरी मेम्बर निकै आकर्षित भएका थिए उनलाई सो गीतको ९५ नम्बर प्राप्त भएको थियो जुन उनले त हेर्न सकिनन् भने उनलाई कार्यक्रम सञ्चालक नेपालका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गर्दै उनलाई भनेका थिए, ‘तपाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ , तपाईँले राम्रो गाउनु भो ।’

मेनुका नेपालमा हाल जारी रहेको नेपाल आईडलकी प्रतिस्पर्धा हुन उनि नेपाल आइडलमा टप टेन भित्र पर्न नसकेपछि ‘सारेगामापा’को अडिसनमा गएकी हो ।
यो पनि पढ्नुहोस्:
‘कोहलपुर एक्सप्रेस’ पछि ‘कन्या कुमारी’ बनाउदै केकी

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.