भाइरल जोडी बखत बिष्ट र प्रतिभाको पहिलो देउसी भैलो गीत सार्वजनिक(भिडियो सहित)

अहिलेका भाइरल जोडी बखत विष्ट र प्रतिभा विष्टको मुख्य अभिनयमा आउदै गरेको तिहारलाई लक्षित् पारि बनाइएको ‘ देउसी भैलो’ गीत सार्वजनिक भएको छ ।

सुत्र इन्टरटेन्मेन्टको प्रस्तुतिकर्ता रहेको उक्त गीत हिजो सुत्र इन्टरटेन्मेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा अनुषा थापा, मन्जुल बराइलीको स्वर रहेको छ भने गीतमा संजीभ बराइलीको शब्द तथा एरेन्ज रहेको गीतलाई केशब खड्काको निर्देशन तथा कुसुम सिटौला(खड्का)को कोरियोग्राफी रहेको छ ।
हेर्नुहोस बखत विष्ट र प्रतिभा विष्टको पहिलो देउसी भैलो गीत:

यो पनि पढ्नुहोस्:
जजको हौसला बटुलदै मेनुकाले पार गरिन ‘सारेगामापा’को अर्को खुड्किलो(भिडियो सहित)

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.