प्रर्दशन मिती तोक्दै भिलेनले गर्यो दुई पोस्टर रिलिज

पौष २९ गतेबाट प्रर्दशनमा आउने घोषणा गर्दै फिल्म ‘भिलेन’ले एक साथ दुई पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखिएका छन् ।

द ग्लोबल पिक्र्चस प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म भिलेनलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन भने फिल्ममा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

निखिल उप्रेती,शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्रीले प्रमुख भुमिकामा अभिनय गरेको यो फिल्मलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्ममा मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ, भने यो फिल्मलाई श्रीराम बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धरले बितरण गर्दैछन् ।
यो पनि पढ्नुहोस्:
भाइरल जोडी बखत बिष्ट र प्रतिभाको पहिलो देउसी भैलो गीत सार्वजनिक(भिडियो सहित)

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.