फिल्म ‘गोर्खे’को ‘सिन्की अचार’बोलको गीत सार्वजनिक

फिल्म ‘गोर्खे’को ‘सिन्की अचार’बोलको गीत सार्वजनिक भएको छ ।

रबिन्द्र प्रताप सेन र अन्जली अधिकारी मुख्य फिचर रहेको उक्त गीतमा अन्जु पन्त र आर सी रिमालको स्वर रहेको गीतमा शब्द, संगीत नग्वा फिन्जु पाख्रिनको रहेको छ ।

सन्तोष ढकाल निर्देशित फिल्म ‘गोर्खे’मा तिर्थ कोजु, हरी लामा, हरी थापा निर्माता रहेका छन्  भने फिल्ममा शिव बि.कको कोरियोग्राफी तथा निरज कडेलको छायाँकन रहेको छ ।
यो पनि पढ्नुहोस्:
प्रर्दशन मिती तोक्दै भिलेनले गर्यो दुई पोस्टर रिलिज

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.