प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ को पोस्टर सार्वजनिक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र मधु चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ अफिसियल पोष्टर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले उक्त पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रर्दशन मिती पनि तय गरेको छ । फिल्म डिसेम्बर ७ मा बाट प्रर्दशनमा आउने छ ।

सार्वजनिक पोष्टरमा तीन बाल कलाकारहरु रहेका छन् । जसमा एक बालिकाले आफ्नो काखमा सानो बच्चा बोकेकी छिन भने बालकले डोको बोकेको देखाइएको छ ।

पाखी ए टेरेबाले निर्देशित सो फिल्मले केहि समय अगाडि फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दुई पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो ।
यो पनि पढ्नुहोस्:
प्रर्दशन मिती तोक्दै भिलेनले गर्यो दुई पोस्टर रिलिज

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.