फिल्म ‘केदारनाथ’को ‘नमो नमो’सार्वजनिक

आजबाट प्रर्दशनमा आएको बलिउड फिल्म ‘केदारनाथ’को ‘नमो नमो’बोलको गीत सोमबार सार्वजनिक भएको छ ।

अमित त्रिवेदीको स्वर रहेको गीतमा अमिताभ भट्टअचार्याको शब्द रहेको छ भने सार्वजनिक भए संगै यो गीत निकै चर्चामा रहेको छ भने भक्ति भाव समेटिएको उक्तमा गीतमा सुशान्त सिंह राजपूत मुख्य फिचर्ड रहेका छन् ।

अभिषेक कपुर निर्देशित फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ ।
यो पनि पढ्नुहोस्:
फिल्म ’सुश्री सम्पति’ को’भुम्की हराए’सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.