तीन फरक ढंगमा ‘प्रसाद’को तीन पोस्टर सार्वजनिक

विपिन कार्की अभिनित फिल्म ‘प्रसाद’को तीन पोस्टर सार्वजनिक भएको छ । बुधबार लक्ष्मी पुजाको अवसर पारेर फिल्म निर्माण टिमले फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य मुख्य ३ पात्रलाई तीनै ओटा पोस्टरमा फरक-फरक ढंगमा प्रस्तुत गरिएको छ ।

दिनेश राउत निर्देशित फिल्ममा निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिए छ जसमा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् ।

निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्म मंग्सिर २१बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।
यो पनि पढ्नुहोस्:
फिल्म ’सुश्री सम्पति’ को’भुम्की हराए’सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.